*भर्खरै सार्बजनिक भएको बिल्कुलै नयाँ निकै रमाइलो गीत पशुपति शर्मा र जमुना सनमको स्वरमा "माया भुल्ने"*

भर्खरै सार्बजनिक भएको बिल्कुलै नयाँ निकै रमाइलो गीत पशुपति शर्मा र जमुना सनमको स्वरमा "माया भुल्ने"

दशै र बजे आउ है त माया, मै बाटोमा पर्खौला, हाऽऽऽऽ हाऽऽऽऽऽ होऽऽऽ मै बाटोमा पर्खौला,
दिनै र भरि स्यांग्जाको बजार, साँझमा घर फर्कौला हाऽऽऽऽ हाऽऽऽऽऽ होऽऽऽ साँझमा घर फर्कौला
मायामा झुमौला, दिन भरि घुमौला हाऽऽऽऽ हाऽऽऽऽऽ होऽऽऽ साँझमा घर फर्कौला..........
माया भुल्ने के होला दबाई, दबाई पाए खाईदिन्थे नचबाई .............

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट