यी हुन् संसारकै सेक्सी अपराधी (फोटो फिचर)

एजेन्सी । स्टेफनी बेयूदोइन, यो नाम पछिल्ला दिनमा सामाजिक सञ्जालहरुमा खुबै चर्चामा रहेको छ । २१ वर्षीय यी संसारकै सेक्सी अपराधी हुन् । उनको नाममा अहिले पनि ११४ आपराधिक केस चलिरहेका छन् ।

पछिल्लो महिना यिनलाई क्यानडा प्रहरीले ४२ वटा घरमा चोरी गरेको आरोपमा पक्राउ गरेको छ । स्टेफनीले १३, १४ र १७ वर्षीय तीन जनालाई साथमा लिएर क्यानडाका ४२ घरमा चोरी गरेकी थिइन् ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट