‘यौनकार्य’ को नक्कली मुड बनाएर झुट बोल्छन् महिलाहरु !

काठमाडौं । एक अध्ययनले यौन र यौनसम्पर्कका बारेमा महिलाहरुले सबैभन्दा बढी झुठ बोल्ने दाबी गरेको छ । यदी कसैले आफ्नो पार्टनरलाई रोमान्टिक बनाउन सेक्सी म्यासेज आदान प्रदान गर्छ भने उसले तपाँइलाई ‘मुड’ मात्र बनाउँछे, ‘गुड’ बनाउन सक्दिन ।

उसले पुरुषलाई झुठको शिकार बनाउँछे र आनन्द लुट्छे । द हेल्थ साइट नामक एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित एक अनुशन्धानले यस्तै नतिजा दिएको छ । ‘ह्युमन विहेवियर इन जनरल रिसर्च’ ले २४ पुरुष बराबर ४५ महिलाले फेक म्यासेज गर्ने गरेको उल्लेख छ ।

उसो भए किन महिलाले बढी झुठ बोल्छन् त ? अनुशन्धानले यसको जवाफ पनि दिएको छ । यौनका दौरानमा आफ्ना पार्टनरलाई खुसी बनाउन झुठ बोल्ने गरेको पाइएको छ भने, आफूलाई इमान्दार देखाउन पनि यस्तो हर्कत महिलाले बढी गर्ने गरेको पाइएको हो ।

गत महिना गरिएको यो अनुसन्धानमा १५५ जना विद्यवविद्यालयका विद्यार्थी सहभागी थिए । जसमा ६२ पुरुष र ९३ महिला थिए । अनुशन्धान गर्न गोप्य रुपमा पुरुष र महिला प्रयोग गरिएको थियो । उनीहरुसँग कलेजका केटा तथा केटी विद्यार्थीको नियमित सम्पर्क हुने गर्दथ्यो ।

उनीहरुले अनुशन्धानकर्तालाई यौन सम्पर्कका लागि तयार हुन आग्रह गर्ने गरेको र अन्तिममा सम्पर्कमा नआउने र भोलिपल्ट माफि मागने गरेको उल्लेख गरिएको छ । अनुशन्धानका क्रममा धेरै महिलाले मुड बनाउनकै लागि झुठ बोल्नेगरेको स्विकारेका थिए ।

झुठ सम्बन्धले नोक्सानी व्यहोर्नुपरेको पनि पाईएको थियो । आफ्नो पार्टनरलाई नक्कली उत्तेजना देखाउँदा पार्टनर भने तयार भएको हुन्छ । उसले आफू तयार भए पनि झुठको शिकार बनेको थाहा पाउँदैन र अन्त्यमा सम्बन्ध विग्रन पुग्छ । पार्टनरको नजरअन्दाज गर्न पनि यस्तो हर्कत गरेको पाइएको थियो ।

यस्तो सेक्स सेटिङ गर्दा पार्टनरलाई ठूलो मर्का पर्ने गरेको पनि अनुशन्धानमा उल्लेख छ । यस्तो कार्र्य भावनात्मक रुपले धोखा दिनु र इमोशनल विश्वासघात भएको अनुशन्धानको निचोड छ ।

बढी महिलाहरुले यौनको नक्कली मुड बनाएर अरुलाई फसाएर मजा लिने र यौनका विकृत रुपहरु व्यक्त गर्ने गरेको अनुशन्धानको निचोड छ । -एजेन्सीको सहयोगमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट