'महिलाको दूध साहै मीठो'

जेनिफर एनिस्टल अभिनेत्री, निर्देशक, मोडल, निर्माता र व्यापार हुन् । धेरै क्षेत्रमा हात हालेकी उनले टन्ने अनुभव सँगालेकी छिन् ।

सबैलाई चकित तुल्याउँदै उनले एउटी युवतीको स्तनसमेत आफूले चुसेको र शिशुले खाने दूधको स्वाद आफूलाई थाहा भएको स्वीकार गरेकी छिन् ।

अमेरिकी अभिनेत्री जिमी किमेलकी पत्नी मोलीको स्तन आफूले चुसेको उनले बताएकी छिन् ।

टेलिसिरियल फ्रेन्डस मा अभिनय गरेकी जेनिफरले महिलाको दूध ज्यादै मीठो भएको बताइन ।

मान्छेको दूध ज्यादै मीठो हुँदो रहेछ, एकदमै गुलियो । नरिवलको पानीजस्तै मीठो लाग्यो मलाई, उनले भनिन् ।
- Source: http://nepaliheadlines.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट