क्याट्रिनाले अभिनेता ऋतिक रोशनलाइ गरेको किसले बलिउडमा हंगामा -

बलिउड सेलिब्रेटी सुन्दरी क्याट्रिनाले अभिनेता ऋतिक रोशनसँग गरेको रोमान्सले बलिउडमा हंगामा गर्ने संकेत देखिएको छ ।

उनीहरुको पछिल्लो चलचित्र ब्याङ ब्याङको प्रोमोमा क्याट्रिना र ऋतिकबीच रमाइलो संवाद छ । उक्त संवादमा क्याट्रिनाले ऋतिकलाई आफ्नो कपडा खोल्न भन्छिन् ।


कपडाको जिपर खोल्न उनले गरेको आग्रहले बलिउड तताएको छ । तर यो जिपर खोल्ने आग्रह अन्य कुनै प्रयोजनाका लागि नभएर हतियार निकाल्नका लागि हो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट