महिला क्रिकेटर नेरी थापा र सोनु खड्का कारबाहीमा, ६ महिना प्रतिवन्ध

काठमाडौं, असोज २६
नेपाली महिला क्रिकेट टोलीका खेलाडीद्वय नेरी थापा र सोनु खड्का कारबाहीमा परेका छन्।
नेपाल क्रिकेट संघ क्यानले अनुशासन विपरित काम गरेको भन्दै क्रिकेटर थापा र खड्कालाई क्यानको बोर्ड बैठकले ६ महिना प्रतिवन्ध लगाएको हो। उनीहरुले एसियाड खेलका लागि इन्चोन जानुअघि काठमाडौंको सुन्धाराका एक होटलमा मदिरा सेवन गरी होटल तोडफोड गरेको उजुरीका आधारमा कारबाही गरिएको क्यानले जनाएको छ ।- Source:  (सेतोपाटी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट