सेक्स गर्ने क्रममा अड्किएपछि

इटालीमा एक जोडीले गर्मी समयमा समुन्द्रमा गएर सेक्सको आनन्द लिइरहँदा एक्कासी समस्यामा परेका छन् । दुर्भाग्यबस सेक्स गरिरहेको अवस्थामा उनीहरु छुट्टीन नसकेपछि समुन्द्रमा नै अट्कीएका थिए । समुन्द्रमा उनीहरु यस्तो तरिकाले सेक्स गरिरहेका थिए कि उनीहरु सेक्स सकिदाँ समेत नछुटिए पछि उनीहरु समस्यामा परेका थिए ।

एक महिलाले त्यस अवस्थाबारे जानकारी पाएपछि टावल लिएर उनीहरुलाई ढाकेर जमिनमा ल्याइएकी थिइन् । त्यहाँ उपस्थित मानिसहरुले डाक्टरहरुलाई खबर गरेका थिए । डाक्टरहरुले महिलाको योनी केही ठुलो बनाउने प्रयास गरेपछि बल्ल ति युवकले आफ्नो लिंग बाहिर निकाल्न सफल भएका थिए ।

सेक्स गर्ने क्रममा अड्किन सक्छ भन्नेबारे जानकारी दिन यो गतिलो उदाहरण भएको डाक्टरहरुले बताएका छन् । - Source: http://nepalpati.com
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट