सार्वजनिक स्थानमा किन खस्छ नेताहरुको आँशु ? यस्तो छ तथ्य (भिडियोसहित)

राजन कुईंकेल/गृष्मा राजभण्डारी/ ईमेज  
काठमाडौं, कार्तिक १९ । जब मानिस अत्यधिक पीडा वा खुशीमा हुन्छ, त्यतिबेला मानिसका आँखाबाट अनायासै आँशु झर्न थाल्छ । आँशु आउन एकान्त नै चाहिन्न । सार्वजनिक स्थलमै पनि मानिस आँशु चुहाउँछन् ।

तर, नेताहरु जब आँशु खसाल्छन्, त्यसबेला भने ठूलै खबर बन्छ । अझ पुरुषले आँशु झा¥यो भने त अनेक टिप्पणी नै हुन्छ । त्यसैले होला ड्यानियल कार्थकले ‘लोग्नु मान्छे भएर रुनु हुन्न रे’ भनेर कोरेको शब्दमा योगेश्वर अमात्यले स्वर दिएपछि चर्चित बन्यो गीत ।

कस्ता–कस्ता पुरुष र महिला नेताहरु रोए त सार्वजनिक समारोहमा ? एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
- See more at: http://imagekhabar.com/

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट