बली चढाइएका रांगाको टाउको र आन्द्राभूडी मात्र फेला परेपछि यसरी चर्कियो विवाद (भिडियोसहित)

प्रकाश लम्साल/ ईमेज
बारा, मंसिर १४ । बिगतमा झै यस पटक पनि गढीमाई मेलामा बली दिईएको राँगाको मासु दलितले खोसेर लगे । देवीलाई बली चढाइएको मासु आफुहरुको महाप्रसाद भन्दै दलितले ठेकेदारलाई उठाउन नदिई खोसेका हुन् । दलितले मासु खोसेपछि अहिले मेला व्यवस्थापन समिति, ठेकेदार, प्रहरी प्रशासन र दलित समुदाय सबै विवादमा रुमल्लिएका छन् । एक रिपोर्ट ...

- Source: http://imagekhabar.com/samachar/detail/43467/29/.shtml

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट