मूलढोका
समाचार
सूचना/सञ्चार/प्रविधि
स्वास्थ्य
राशिफल
खेलकूद
मनोरञ्जन
कला/साहित्य
भिडियो
तस्वीर
संसार विचित्र
विविध
विश्वका अनौंठा मान्छे (फोटो फिचर)
जन्मका हिसाबले प्राकृतिक रुपमा, शोख र स्वभावका दृष्टिले विश्वमा अनौठा मानिसहरु पाइन्छन् । तिनीहरु अधिकांश गिनीज बुकमा दर्ता भएका छन् । हेर्नुहोस् विश्वका अनौठा मानिस :
पातलो कम्मर :
क्याथि जंग नामकी महिलाको कम्मर विश्वकै सबैभन्दा पातलो मानिएको छ । उनको कम्मरको नाप ३८ सेमि रहेको छ ।
लामो खुट्टा :
रुसकी स्भेत्लाना पांक्रातोभाको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टाको रुपमा गिनिज बुकमा दर्ता भएको छ । उनको खुट्टाको लम्बाईमात्र ४ फिट ४ इन्च छ ।
लामो नङ :
अमेरिकाको उटहकी ली रेडमोन्ड नाम गरेकी महिलाको नङ सबैभन्दा लामो थियो । सन् १९७९ देखि पाल्न थालेकी उनको औंलाका नङको लम्बाई २८ फिट ४.५ इन्च थियो । तर, २००९ मा कार दुर्घटनामा उनले सबै नङ गुमाईन् ।
खुट्टा र हातका धेरै औंला :
भारतका प्राणायम मेनरिया र देवेन्द्र हर्ने विश्वकै सबैभन्दा धेरैं औंला भएका व्यक्तिको रुपमा रेकर्ड बनाएका छन् । उनीहरुको हातका १२ औंला र खुट्टाका १३ औंला छन् ।
लामो जिब्रो :
जर्मनकी स्कुले विद्यार्थी अन्निका इरम्लरको जिब्रो सबैभन्दा लामो जिब्रोको रुपमा गिनिज बुकमा दर्ता भएको छ । १२ वर्षीय उनको जिब्रोको लम्बाई ७ सेन्टिमिटर छ ।
लामो नाक :
टर्कीका मेहमत ओजुरेकको नाक सबैभन्दा लामो रहेको छ । सन् २००७ मा गिनिज बुकमा दर्ता हुँदा उनको नाक ८.८ सेमि लामो थियो ।
महिलाको लामो दाह्री :
अमेरिकाको इलिनोइसकी भिभियान ह्विलरको दारी २७.९ सेमि रहेको छ । ७ वर्षको उमेरदेखि उनले दाह्री काटेकी छैनन् ।
कानको लामो रौंः
भारतका राधाकान्त बाजपेयीको कानको रौं सबैभन्दा लामो छ । त्यसको लम्बाई सन् २००३ मा १३.२ थियो । अहिले त्यो लम्बाई २५ सेमि पुगेको छ ।
लामो औंलाः
चीनका लुई हुवा नाम गरेका व्यक्तिको देब्रे बुढिऔंलाको लम्बाई १०.२ इन्च थियो । सन् २००७ मा उनको अपरेशन हुँदा २० सर्जनलाई ७ घण्टा लागेको थियो ।
-Source: swasthyakhabar.com
Newer Post
Older Post
Home
हरेक खास खबर►
समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट
Recent Updates
**चर्चित हास्य टेलिश्रृङखला भद्रगोल प्रशारण हुन अझै चार हप्ता लाग्ने**
*नेपाली चलचित्र "तनाब"मा समाबेश निकै Hot & Sexy भिडियो "आउ यो रातको अध्याँरोमा हराउ - नाइँ बाबा नाइँ डर लाग्छ मलाई"*
*आजको राशिफल ➲ वि.सं. २०७१ चैत्र ०४ गते बुधबार*
*आजको राशिफल ➲ वि.सं.२०७१ साल चैत ३ गते, मंगलबार*
*Hot Nepali Short Film*» *रक्सीलाई यसरी राख्नु र जवानीलाई यसरी साँच्नु भन्दा बेलैमा प्याट्ट...*» *Full HD Video Download*
*कुवेतको जेलबाट आमाले: छोरी म त यहाँ जेलमा परेको छु, मेनपावरमा गएर मलाई छुटाउन भन है”*
Recomment to Your Friends
Current Views
online advertising
Popular Posts
*लोकगीतमै नाच्दा सुष्मा कार्कीको पेन्टी यसरी देखिएपछि .......... (हेर्नुहोस बबाल भिडियो)*
अरुसंग आफ्नो श्रीमती यौन सम्पर्क गरे/नगरेको कसरी थाहा पाउने ? जानी राखौ
*Hot Nepali Short Film*» *रक्सीलाई यसरी राख्नु र जवानीलाई यसरी साँच्नु भन्दा बेलैमा प्याट्ट...*» *Full HD Video Download*
*भर्खरै सार्बजनिक भएको बिल्कुलै नयाँ निकै रमाइलो गीत पशुपति शर्मा र जमुना सनमको स्वरमा "माया भुल्ने"*
नोकरलाई जबर्जस्ती बलात्कार गर्ने यो कस्तो आइमाई हो..? (हेर्नुहोस् भिडियो)
*श्रीमान र मितिनी बहिनीलाई एउटै ओछ्यानमा आपतीजनक अवस्थामा फेला पारेपछि ...(भिडियो सहित )
-नाच्दा नाच्दै सुष्मा कार्कीको कपडा फुस्केर भुइमा खसे पछि........... (हेर्नुहोस हङ्ककङ्कको भिडियो)
*कुवेतको जेलबाट आमाले: छोरी म त यहाँ जेलमा परेको छु, मेनपावरमा गएर मलाई छुटाउन भन है”*
*गुल्मी महोत्सब २०७१ मा पशुपती शर्माको दोहोरी, पाँडे सोल्टी र जिग्री सोल्टीको बबाल कमेडी (हेर्नुहोस् भिडियो)*
घरमा श्रीमान् नहुदा श्रीमती यसरी एक्लै बसेर अश्लिल फिल्म हेर्छन रे ! (भिडियो सहित)
विनिमय दर
Rupee Exchange Rate