*स्वाइन फ्लुका संक्रमित नेपालमा पनि, के–के हुन् लक्षण ? जोगिने कसरी ? जानी राखौ (भिडियोसहित)*

काठमाडौं, फाल्गुन  । छिमेकी देश भारतमा ‘स्वाइन फ्लु’को प्रकोप बढेसँगै नेपालमा पनि त्यसबाट संक्रमितहरु फाट्टफुट्ट देखिन थालेका छन् ।

तर, सरकारले स्वाइन फ्लु रोकथामका लागि खासै प्रभावकारी काम भने गर्न सकेको छैन ।

एक रिपोर्ट (भिडियो हेर्नुहोस्)


श्रोतः स्मृति गिरी/भरत केसी (इमेज)

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट