फिल्मफेयर म्यागजिनमा दिपिकाको हट फोटोसुट

मुम्बई– दीपिका पादुकोण यतिबेला बलिउडमा राज गरिरहेकी छिन् । उनले भर्खरै फिल्मफेयर म्यागजिन–२०१४ को कभर पेजको लागि फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले निकै हट र बोल्ड अन्दाजमा गराएकी छिन् । कभर पेजका लागि उनले कालो रङको पहिरन चुनेकी थिइन् । फोटोसुटको दौरान दीपिका कालो रङको टप र भिजेको कपालमा निकै सेक्सी देखिएकी थिइन् । (एजेन्सी)

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट