पोहोर नेपाल लिटरेचर फेस्टिभलमा राजेश हमाल एक सेसनमा उपस्थित थिए। त्यस क्रममा एक महिला दर्शकले आन्दोलनको शैलिमा ‘हामीलाई राजेश हमालको सन्तान चाहियो-चाहियो’ भन्दै माग गरेकी थिइन्। यस पटक पनि हमाल आजको सेसनमा उपस्थित हुँदैछन्। यस पटक उनी अविवाहित हमाल हैन, विवाहित नायकको रुपमा सहभागी हुँदैछन्। अनि विषय पनि फरक छ- लोग्नेमान्छे भएर रुनु हुन्न रे। विवाह हुनुअघि कति पटक रोए होलान् हमाल ? विवाहपछि रुनु परेको छ कि छैन ? पहिलोपोस्टले अहिले साँझ ५ बजेदेखि ६ बजेसम्म यो कार्यक्रमको लाइभ स्ट्रिम ।
Source: http://www.mysansar.com/