सफल दाम्पत्य जीवनका लागि महिलाहरुले यी कुरा गर्ने पर्छ

काठमाडौं । सफल दाम्पत्य जीवनका लागि श्रीमान् र श्रीमती दुबैको भुमिका उत्तिकै महत्वपुर्ण रहन्छ । एक अर्काका विचमा आपसी विश्वास र समझदारी अत्यावश्यक पर्दछ ।
त्यसमा पनि महिलाको भुमिका महत्वपुर्ण रहन्छ । त्यसोभए आफ्नो दाम्पत्य जीवन सफल पार्न महिलाले के के गर्न सक्छन् त ? सफल दाम्पत्य जीवनकालागि यौन जीवन चलायमान हुनु जरुरी छ ।
किनकी बेडरुमबाट सुरु भएको सम्बन्ध तपाईंको किचन हुदै दिनचर्या सम्मलाई प्रभाविच पार्दछ । त्यसैले महिलाले यी कुराहरुमा ध्यान दिनु जरुरी छ, जुन हामि जानकारी दिँदै छौं ।
शारीरिक सम्पर्कका बेला तपाँईले आफूलाई तयार पार्नुहोस् र आफ्ना पतिलाई पनि तयार पार्न सक्नुहोस् । यसले छुट्टै रोमान्चकता दिने छ । प्राय महिलाहरु आफ्नो पतिसँग यौनको विषयलाई लिएर चर्चा गर्ने गर्दैनन् । तर, तपाँईंले यो मान्यता तोड्न सक्नुपर्छ । यदि यस्ता कुराहरु एक आपसमा गरियो भने सम्बन्ध थप बलियो बन्ने छ ।
आफ्नो पतिलाई यो कुरा बताउनुहोस् की तपाँईं रोमान्सका बेला के कुरामा बढी आनन्दित हुनुहुन्छ ? यसबाट पतिलाई थाहा होस् की तपाईं कसरी आनन्द लिईरहनुभएको छ । तपाईं यौनका बारेमा पुस्तकहरु पढ्ने भन्दा पनि पतिसँग कुराकानी गर्ने गर्नुस् ।
पतिले तपाईंको यौन जीवनका बारेमा जानकारी पाउन सकुन् । अझ महत्वपुर्ण कुरा अभ्यास, अभ्यास फेरि अभ्यास गर्ने गर्नुहोस् । हरेक पटक कुनै न कुनै नयाँ काम गर्ने प्रयत्न गर्नुहोस् ।
कयौं पटक यस्तो देखिन्छ की, पुरानै तरिकाको प्रयोगले दम्पतिका विच यौनमा नैराश्यता आउन सक्छ । यस्तो हुँदा माया पनि कम भएको महसुस हुन्छ । अत, यौनलाई नयाँ बनाउने प्रयत्न गर्नुहोस ।
आनन्दको कुनै सिमा रहदैन । सक्रिय यौन जीवनका लागि आफ्नो पतिलाई सधैं साथ दिनुहोस् । यसले दुवैलाई तयार पार्ने काम गर्छ । परिस्थिति मिलेमा खुल्ला तर एकान्त स्थानहरुमा जानुहोस यसले थप रोमान्चकता प्रदान गर्ने छ ।
तपाईंले यो प्रयोग गर्न पनि सक्नुहुन्छ । तपाईंले आफ्ना अन्य साथीहरुसँगको मित्रता बढाउनुहोस् तर, खुल्ला तरिकाबाट मात्र । ता की पतिले शंका नगरुन् । पतिले कुनै नयाँ क्रिया गरिरहेका छन् भने उनलाई त्यसको मौका दिनुहोस ।
उनको क्रिया सम्झने कोशिस गर्नुहोस । यसको तारफि पनि गर्नुहोस् । यसले तपाँइको पति थप रोमान्चित हुनेछन् । तयाईं यौन आनन्दबाट विमुख हुनुभयो भने पनि नआतिनुहोस । यसका अनेकन उपाय छन् ।
यसका लागि आफैं नयाँ तरिका अपनाउनुहोस । जसका कारण पति रोमान्चित हुनेछन् । यी उपाय अपनाउन सक्नुभयो भने तपाईंको यौन जीवन सफल र सक्षम बन्ने छ । अनी श्रीमान् श्रीमतीका विचमा कहिल्यै पनि शंका उपशंका उत्पन्न हुने छैन ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट