काठमाडौं २० भदौ (एजेन्सी) : पत्नीको चाहना पतिले धेरै संभोग गरोस भन्ने । श्रीमतिको तीव्र यौन इच्छाप्रति श्रीमान खरो उत्रन असमर्थ बन्दै गए ।  हरेक दिन सेक्स धेरै गर्न उक्साइरहन्थिन तर हरेक दिन तीन सिफ्टसम्म काम गर्ने श्रीमान उनको इच्छा पुरा गर्न असमर्थ हुदै गइरहेका थिए । यौन तृष्णाले भोकाएकी श्रीमतिले इच्छा पुरा नभए अर्को यौन पार्टनर खोज्छु भन्ने धम्की दिएपछि श्रीमान आत्तिएका थिए ।
आत्तिएका श्रीमान अदालत पुगेर डिभोर्सको लागि निबेदन दिएपछि श्रीमती पिडित श्रीमानलाई अदालतले डिभोर्स गर्न अनुमति दिएको छ । यो घटना भारतको एक गाँउको भएको भारतीय संचार माध्यमले बताएका छन् । श्रीमानले उनको श्रीमती रिसाहा र सेक्सको अतृप्त इच्छा भएको आरोप लगाएका थिए । पारिवारिक अदालतका प्रमुख जर्ज लक्ष्मी रावले आदेश सुनाउदै, ‘ श्रीमती अदालतमा उपस्थित नभएका कारण, निवेदकले प्रस्तुत गरेको प्रमाणलाई आधार मानेर उनको अनुरोध अनुसार डिर्भस गर्नको लागि यस अदालतले आदेश दिन्छ ।’
श्रीमानले जनवरीमा पारिवारिक अदालत पुगेर भनेका थिए कि उनकी श्रीमती रिसाहा, जिद्दी र मनोमानी गर्ने वाला छिन् । उनले भने उनी कुनै पनि कुराको कारण विना नै झगडा शुरू गर्छिन् । श्रीमानले अर्जीमा ‘यौन व्यवहारको लागि अत्यधिक र कहिले पनि तृप्त नहुने इच्छा भएकी ‘ र अप्रिल २०१२ मा उनीहरुको विवाह पश्चात महिलाले उनलाई तनाव दिन थालिन् ।
साथै उनले यौन उत्तेजना जगाउने औषधि दिइन्थिइन् र रक्सि पिउनलाई उक्साथिन् । श्रीमानको आरोप अनुसार उनले अप्राकृतिक यौन सम्बन्ध गर्न विवश पार्थिन, नगरे उनलाई गाली गर्थिन, झम्टिन्थिन् । यसै कारण उनको माग अनुसार झुक्नु सिवाय अर्को बिकल्प थिएन् ।

 Rupee Exchange Rate
   Rupee Exchange Rate