सबै केटा-केटी को चाहना यही हुन्छ्न्,की उसको बैबहिक जीवन सुख सङ बितोस ।बिबाह भन्दा पहिला उनिहरु अनेकौ वचा र कसम हरु गरेका हुन्छन्,तर प्राय बिबाह पछी ती सबै भुलिन्छन ।सफल बिबाह को लागी केहि महत्वपूर्न कुराहरुको जानकारी हुनु अत्यन्त जरुरी हुन्छन जीवन मा ।सफल बैबहिक जीवन को चाभी एउटाै हो, जुन हो प्रेम एक्-अर्का प्रतिको ।आउ जानौ सफल बैबाहिक जीवन को १० तीप्स ।
(१) प्राय मनिस हरु पैसा लाई सफल बैबहिक जीवन को साचो मनन्छ्न्,रा यो कुरा सही पनि छ ।तर यो जरुरी हैन ।सफल बैबाहिक जीवन को लागि लामो समय सम्म एक अर्काको साथ सङ दिनु हो ।पति-पत्नी एक -अर्काको साथ धेरै समय सम्म रहन्छन भने तब उनिहरु बढी खुशी रहन पाउछन ।
(२) शारीरिक सुन्दरता,यौवन कि उमङता सफल बैबहिक जीवन हैन्,पति-पत्नी बीच एक्-अर्कामा प्रेम्-भव्,सम्झदारिता,मौधर्यता र एक्-अर्कको सम्स्याहरु लाई पन्छाउनु मा हो ।
(३) कतिपय कुराहरु पती-पत्नी बीच न मिलना ले एक्-अर्का मा मौधर्यता रहदैन ।बिबाह हुनु भन्दा पहिला यस्ता कुरा मा बिल्कुल ध्यान जदैन ।यस्तो अवस्था मा जरुरी हुन्छन कि एक्-अर्काको सोच र बिचार को सम्मान गर्नु,एक्-अर्कालाई सम्झनु ।
(४) एक – अर्काको काम लाई महत्व दिनु,अनी उसको महत्व लाई बुझिदिनु आफ्नो सहयोग देखाउनु पनि सफल बैबहिक जीवन को साचो हो ।
(५) जिमेवारी मात्रै पुरा गरेर बैबाहिक जीवन सफल हुँदैन्,एक अर्का लाई बहिर घुम्-घाम का लागी समय दिनु,केहि सर्प्राईज पार्टी दिनु,केही यस्तो काम गर्नु जसबाट तपांई को साथी खुशी होस्,यस्तो गरेर पनि बैबाहिक जीवन लाई सफल पार्न सकिन्छ ।
(६) सफल बैबाहिक जीवन को सबैभन्दा महत्व पूर्न कुरा यो छ कि तेश्रो व्यक्तीको सामुनेमा आफ्नो साथी सङ दुर्ब्यभहार गर्नु हुँदैन,तर एकालो मा उसको गलतीको समझाना गराउनु ।
(७) कुनै १ साथी लामो समय अवस्यक्ता भन्दा बढी दिन वाहिर रहयो भने अथवा आफ्नो काममा धेरै फोकस रहनाले नाता मा मनमुटाव आइहाल्छ ।यस्तो मा रिलेस्न जोगाउन को लागि वर्श मा २-४ पल्ट ४-५ दिन को लागी वाहिरा घुम्-घाम जाने प्रोग्राम बनाइरखानु पर्छ ।
(८) बैबाहिक जीवन सफल को लागि मित्रता व्यवहार को पनि हात हुन्छन ।तपांई आफ्नो साथी सङ मित्रताको व्यवहार गर्यो भने तब मात्रै तपांको साथी केहि न लुकाइकन आफ्नो सम्स्याहरु भनिन्छन ।
(९) शरिरिक सुख नाता मा घनिस्ठता ल्याउछ्न ।तर यो कहिल्यै तपांई नसोच्नुस कि हरेक समय शारिरिक सुख नै चहियो मलाई ।कती चोटी शरिरिक सुख भन्दा बढी इमोशनल अटैचमेन्ट को पनि जरुरी हुन्छ ।
(१०) पती-पत्नी लाई चाहियो कि उनिहरु एक्-अर्काको आव्स्यक्ता र फिलिङ को अनुभव गरी त्यस्लाईइ पुरा गर्नु ।
यो टीप्स को आधार मा तपांई आफ्नो बैबाहिक जीवन सफल बनाउन सक्नु हुन्छ्,त्यसपश्चात पनि यदी तपांई को जीवन मा कुनै ठुलो समस्या आउछ भने तपांय समय भन्दा पहिला काउन्सालींग को सहयोग लिनु,जसले तपांईको रिलेशन जोगाउन महत्वपूर्न भूमिका निभाउने छन ।
<।पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।>




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate