तपाइहरु मध्ये धेरैलाई यो तरिका अबगत भैसके होला जसलाई थाहा छैन यहाँ राम्रो सँग अध्ययन गर्नुस !!
खासै अध्ययन गर्नु पर्दैन जे वेब साइट मा छ सोही यहाँ छु मात्र म त Download गर्ने website link मात्र दिन खोजेको हो
तपाइ यो लिंक लाई सिधै कपी गरी Address bar मा paste गर्नुहोस आफै बुझ्नु हुने छ !
http://www.google.com/inputtools/windows/
Or,
Click here
Click here
भिडियो तल छ, भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला