लौ हेर्नुहोस नेपाली लोक गीतमा पनि यसरी खुशी दिन थालियो .......

खुशी दिने यो भन्दा अरु उपाय छैन कि कसो ???

टिका पुन र प्रकाश कटुवालको स्वरमा "

कस्तो माया लाग्छ कुनैको
आफ्नो भन्दा चिन्ता छ उनैको

सधै खुशी दिउला मायालु
यो जुनीमा म तिम्रो नभए अर्को जुनी लिउला मायालु
बाँकी गीतबाटै 

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट