इन्टरनेट (Internet) को चर्चा होस र फेसबुक (Facebook) को नाम न हुनु । यस्तो हुन सक्दैन । आजको समयमा युवा मोबाइल फोन किन्नुभन्दा पहिले यो चेक गर्छन् कि यसमा फेसबुक (Facebook) चल्छ कि चल्दैन । फेसबुकको यही लोकप्रियताका फाइदा केही असामाजिक तत्वहरुद्धारा उठाउने गरिन्छ, यो फेसबुक एकाउन्ट (Facebook account) लाई हृयाक hack गरी अरुको व्यक्तिगत जानकारीहरु चोरी हाल्छन् र त्यसलाई या त र्सार्वजनिक गरिदिन्छ या त त्यसको गलत तरिकाले प्रयोग गर्छन् ।
- आफ्नो फेसबुक एकाउन्ट हृयाक हुनबाट यसरी बचौं
जसको कारणले कहिले कहिल्यै फेसबुक प्रयोगकर्ता (Facebook users) लाई काफी परेशानीसँग सामना गर्नुपर्छ । किनकी फेसबुक एक सोसल मिडिया नेटवर्किङ साइट (Facebook is a social media networking site) हो र ज्यादाजासे प्रयोगकर्ता आफनो व्यक्तिगत जानकारी यसमा राख्ने गर्छन् । जस्तो कि नाम, ठेगाना, इमेल आइडी, व्यक्तिगत फोटो, भिडियो, मोबाइल नम्बर, (name, address, email id, personal photo, video, mobile number etc) आदि । यसैले यसको धेरै सुरक्षित (safe) हुनु आवश्यक पनि छ किनकी तपाईको यो जानकारी गलत मानिसको हातमा न गइ हालोस् ।
फेसबुकद्धारा तपाईको व्यक्तिगत जानकारी यसैले माँग्ने गरिन्छ कि तपाईको मित्र र परिचितसँग तपाईलाई चिन्न वा जान्नमा सजिलो होस् । तपाई सजिलैसँग सोसल नेटवकिङसँग जुडन सकियोस्, तर यसमा पनि सावधानी आवश्यक छ । केयौ यस्तो केसहरु हुन्छ, जसमा फेसबुक एकाउन्ट (Facebook account) बाट व्यक्तिगत जानकारी चोरेर र्सार्वजनिक गरिएको छ । पछिल्लो दिनहरुमा समाचार बारम्बार आइरहेको छ कि फेसबुकमा एक तरिका खराब आएको थियो,
जसमा लगभग ६० लाख प्रयोगकर्ताहरुको इमेल र मोबाइल नम्बर (Mobile number) र्सार्वजनिक भएको थियो । यसै कारण फेसबुकले आफनो प्राइवेसी सेटिङ (privacy setting) मा केही नयाँ फिचर विशेषताहरु थपेको छ । आउनुस्, जान्नुस् कि फेसबुकलाई सुरिक्षत तरिकाले कसरी प्रयोग गर्न सकिन्छ -
- जान्नुस्, फेसबुक बेसिक प्राइवेसी सेटिङ टुल्सलाई
जब तपाई फेसबुकमा आफनो स्टाटस status अपडेट update गर्नुहुन्छ, जसमा तपाई फोटो photo, भिडियो video, आदि अपलोड upload पनि गर्न सक्नुहुन्छ तब यस कुरालाई ध्यानमा राख्नुहोस् कि यसलाई कस कसले हेन सक्छ । यसको नियन्त्रण control तपाईको हातमा छ । बस तपाईले तल दिएको पोस्ट सेटिङ post setting बटनमा क्लिक गर्नुपर्छ । यहाँ तपाईले Public, Friends, Only me र Custom जस्तो Option पाउनु हुनछ ।
यदि तपाई public मा टिक tick लगाउनुभयो भने तपाईद्धारा शेयर गरिएको status र्सार्वजनिक हुन्छ, अर्थात यसलाई इन्टरनेट internet मा हरेक मानिसले हेन सक्छ । यदि तपाई friends मा टिक लगाउनुभयो भने केवल तपाईको साथीले मात्र हेन सक्छ त्यस क्तबतगक लाई र यदि तपाई only me मा टिक लगाउनुभयो भने केवल तपाई मात्र आफूले अपलोड upload गरेको सामग्री हेन सक्नुहुन्छ । यसबाहेक यहाँ उक अप्सन option अरु पनि हुने गर्छ र त्यो हो custom यस अप्सनद्धारा तपाई यो सेटिङ setting गर्न सक्नुहुन्छ कि कस कसले कुन कुन व्यक्तिले तपाईको स्टाटस status हेन सक्छ, यसलाई तपाई कुनै एक व्यक्ति वा मित्रको नाम पनि दिन सक्नुहुन्छ या कुनै व्यक्ति या मित्रलाई ब्लक (block) पनि गर्न सक्नुहुनछ ।
- सधै गर्नुहोस् आफनो Facebook account लाई log off (लगआउट)
याद राख्नुहोस् कि फेसबुक Facebook प्रयोग गरिसकेपछि तुरुन्त आफनो फेसबुक एकाउन्ट Facebook account लाई लग अफ गर्नुहोस्, साइबर क्याफे cyber cafe र अन्य स्थानमा यस्तो गर्नु जरुरी छ । अन्यथा कुनै पनि व्यक्ति द्धारा यसको प्रयोग गर्न सकिनछ । यदि गलतीले कुनै पनि स्थानमा तपाईलाई लाग्छ कि तपाई आफनो फेसबुक एकाउन्ट Facebook account लग अफ log off गर्नुभएको छैन भने तुरुन्त आफनो Facebook account को password बदलिदिनुहोस् । पार्सवर्ड बदलनको लागि account settings >> general >> password >> edit मा जानुहोस् ।
- Active Sessions चेक गर्नुहोस्
पछिल्लो पटक तपाईले कहिले र कहाँ आफनो Facebook account खोल्नुभएको थियो, यसको जानकारी यहाँ पाइन्छ । साथै कुन कुन ब्राउजर Brower र कुन अपरेटिङ सिस्टम operating system मा यसलाई प्रयोग गर्नुभएको थियो । यसको साथ साथै त्यस कम्प्युटरको आइ पी एड्रेस (I.P. Address) पनि थाहा पाउन सकिन्छ । जसलाई यसले प्रयोग गरेको थियो । यसको लागि account settings >>Security settings>> Active Sessions मा जानुहोस् ।
- आफनो फेसबुक डाटाको तुरुन्त बैकअप लिनुहोस्
यदि तपाई आफनो फेसबुक डाटा data को बैकअप backup राख्न चाहनुहुन्छ भने account settings >> general >> Download a copy मा जानुहोस्, यसले तपाई आफनो समस्त फेसबुक डाटाको बैकअप आफनो कम्प्युटर computer मा राख्न सक्नुहुन्छ । श्रोतः ईन्टरनेट