यस्ता चिजहरु घर अगाडी नराख्नुहोला शंकट पर्न सक्छ ! याद गर्नुहोस्

सामान्यतया मानिसले घर बनाउँदा वास्तुशास्त्र अनुसार बनाउँछन् । याद गर्नुहोस् घर बनाउँदा मात्र होइन वास्तुशास्तलाई मात्र ध्यान दिएर पुग्दैन ।

घरको अगाडि या मूख्यद्वारको अगाडि के–के राख्ने ? अर्थात् के–के राख्दा घरका परिवार बिरामी पर्ने, आर्थिक सङकट र सामाजिक कलंक लाग्छ ?घरको अगाडि राख्न नहुने केहि चिजहरुः

१.मुख्यद्वारको अगाडि रुख वा खम्बा भयो भने सन्तानलाई संकट पर्न सक्छ । वृत्ति विकासको अवसर नआउन सक्छ ।
२.खाल्डो भयो भने मानसिक रोगको बिरामी हुन सक्छ ।
३.हिलो भयो भने शोक पर्न सक्छ ।
४.मुख्यद्वारको अगाडि आएपछि बाटो सकियो भने ठूलो नोक्सानी पर्नेछ ।
५.गन्हाउने पानीको खाल्डो भयो भने ठूलो आर्थिक नोक्सानी पर्नेछ ।

घरपरिवारमा सुख, शान्ति, संवृद्धि, स्वस्थ्य हाँसो, खुसी कायम राख्न तपाई पनि माथि उल्लेखित चिजहरुबाट टाढै रहनोस् भन्ने वास्तुशास्त्रीहरुले सुझाएका छन् । एजेन्सी

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट