जान्ने मान्छे कोही भए बोल
सजिलो काम भन्देउ न के होला ?
जे गर्न नि गाह्रो,
हलो जोति खान खोजे हलै जोत्न गाह्रो,
गित गाएर खान खोजे गीतै गाउन गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया ! ढाड दुखेर मारो !!!
http://websitevitrakowebsite.blogspot.com/