अलीशा भन्छिन्-‘यो (जिस्क्याउने सहितको दुव्र्यवहार) हाम्रो जीवनको अभिन्न अंगजस्तै भइसक्यो । हामी यसबाट बच्न सक्दैनौं । भीडभाड ठाउँ, रेलवे स्टेशन, बस स्टपलगायतका ठाउँमा यस्तो हुन्छ ।’अलीशाको अभियानका क्रममा चप्पललाई प्रतिरोधको प्रतीकका रुपमा प्रयोग गरिएको थियो ।तर, २०१२ मा दिल्लीमा गुडिरहेको बसमा एक युवतीको सामूहिक बलात्कार भएपछि महिला हिंसा र सुरक्षाको मुद्दा भारतमा चर्किएको छ ।
हेर्नुहोस त केटी जिस्काउनेलाई पेटी पेटीले हानेपछि सबैको ‘हाई हाई’.. (भिडियो सहित)
अलीशा भन्छिन्-‘यो (जिस्क्याउने सहितको दुव्र्यवहार) हाम्रो जीवनको अभिन्न अंगजस्तै भइसक्यो । हामी यसबाट बच्न सक्दैनौं । भीडभाड ठाउँ, रेलवे स्टेशन, बस स्टपलगायतका ठाउँमा यस्तो हुन्छ ।’अलीशाको अभियानका क्रममा चप्पललाई प्रतिरोधको प्रतीकका रुपमा प्रयोग गरिएको थियो ।तर, २०१२ मा दिल्लीमा गुडिरहेको बसमा एक युवतीको सामूहिक बलात्कार भएपछि महिला हिंसा र सुरक्षाको मुद्दा भारतमा चर्किएको छ ।



 

 Rupee Exchange Rate
   Rupee Exchange Rate