काठमाडौं, मंसिर २९ – नेपाल विद्युत् प्राधिकरणले पुस २ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ ।
नयाँ तालिका अनुसार अबदेखि दैनिक १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन नआएको र जाडोका कारण लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले बताएको छ ।
यसअघि दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुँदै आएको थियो ।

- Source: http://www.ratopati.com