काठमाडौ । पछिल्लो लोक गीत गाउन र नाच्नमा सक्रिय छिन् जानकी तारमी मगर । विभिन्न स्टेज र भिडियोमा नाच्दै आएकी जानकीले यसपाली दर्शकसंग आफ्नो जवानी सेलाउने औषधी के हो भन्दै सोधेकी छिन् ।
छोटा लुगा लगाएर भिडियोमा अभिनय गर्ने मोडलको सुचिमा स्थापित हुने तयारीमा रहेकी जानकी मेरो जवानी बोलको भिडियो आएको छ । शंकर बिसीको निर्देशन रहेको भिडियोमा जानकीले जवानीका वारेमा धेरै प्रश्न गरेकी छिन् दर्शकसंग :
शायद उनको हाउभाउ देखेर सोल्टी पनि आत्तिएछन् कि क्या हो । बोल्ड सोल्टीनिलाई जवानी सेलाउने उपाय सिकाउन नसकेका सोल्टीलाई पानीले आगो सेलाउने कुरो गर्दै जवानी सेलाउने खास औषधि के हो भनेकी छिन् :
जानकीका सोल्टीले जवानी सेलाउने औषधि नसिकाए पनि दर्शकले भने उनको फक्रिएको जवानी हेरिदिएर साथ दिँदै आएका छन् ।
साभार श्रोतः कुविक एनपी न्युज