प्रेमीसँगको रोमान्सका क्रममा नायिका प्रियंका गर्भवती (भिडियो सहित)


काठमाडौं । वास्तविक जीवनमा श्रीमान् नभएकी नायिका प्रियंका कार्की रिल लाईफमा गर्भवती भएकी छन् । कला राईको भिडियो संगीनीमा उनले गर्भवती महिलाको भूमिका निर्वाह गरेकी हुन् । रिल लाइफमा पटक पटक आमाको भूमिका निभाएकी प्रियंका उक्त भिडियोमा भने प्रेमीसँगको रोमान्सका क्रममा गर्भवती भएकी हुन् । गीतमा उनले संगीनीलाई सुनाउँ की हाल यो मनको, कि आफै हेरी बसौं बेहाल यो मनको भन्दै गुनासो गरेकी छन् । उक्त गीत भुपाल राईको शब्द, डाक्टर किरातको संगीत रहेको छ ।

Source: nepalsandesh

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट