सेक्स मानवीय जीवनमा अपरिहार्य हुन्छ । मन मिले सेक्सको आनन्द लिने मौका कुनैपनि जोडीले छोड्दैनन् । तर सामाजिक बन्धनका कारण उनीहरुले खुलेर कुरा भने गर्ने पाउदैनन् । त्यसलाई अहिलेको पुस्ताले चुनौति दिएको छ । युवा वा युवती जसलेपनि यौनका बिषयमा खुल्ला बहस गर्न थालेका छन् । यिनै मध्येकी एक हुन् मोडेल तथा नायिका प्रियंका कार्की । नेपाली चलचित्रमा राम्रै सफलता पाएकी कार्कीले आफ्नो सेक्स सुविधाका बारेमा खुलेर छलफल गर्ने गर्दछिन् ।
प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी ले बर्तमान नेपाली समाजको अवस्थालाई पनि झल्काउछ । उनले श्रीमानसँग कुन ठाउँमा सेक्स गर्दा आनन्द आउंछ र कुन पोजिसन रुचाउँछिन समेत भन्न भ्याइन् । प्रियंका ले सेक्सका लागि बेड रेगुलर ठाउँ भएपनि नयाँ नयाँ ठाउँमा ट्राई गर्ने बताएकी छन् । प्रियंका भन्छिन(’ नयाँ अनुभवका लागि क्लोजेटमा ट्राई किन नगर्ने रु अझ डाइनिङ टेवलमा र बाथरुममा सेक्स गर्नुको आनन्दै वेग्लै ।’
कति अबधिमा सेक्स गर्न रुचाउनुहुन्छ भन्ने प्रश्नमा प्रियंका को जवाफ छ ( कसैले दिनहुँ गर्लान, कसैले हप्तामा गर्लान तर मेरा लागि सेक्स मुडमा भर पर्छ । प्रायः काममा ब्यस्त भइरहने हुनाले श्रीमानसँग लामो ग्यापमा भेट हुन्छ । त्यतिबेला मेरालागि सेक्स स्पेशल हुन्छ ।’ कुन पोजिसनमा सेक्स उत्तम लाग्छ भन्ने प्रश्नमा प्रियंका भन्छिन ( ‘मलाई परम्परागत पोजिसन अर्थात पुरुष माथि र महिला तल हुने पोजिसन नै सहज लाग्छ । आफु माथि हुने पोजिसनमा बढि एक्सरसाइज गर्नुपर्ने भएकाले म यो पोजिसनमा त्यति इन्जोय गर्दिन् ।’ स्वस्थ सम्बन्धका लागि सेक्स अत्यन्तै महत्वपूर्ण रहेको भन्दै प्रियंका भन्छिन( सहि पार्टनरसँग र दुवैले सहज महसुस गर्नुभएको छ भने बिबाहपूर्वको सेक्स सोह्रै आना उचित हुन्छ ।’ आफ्नो पार्टनरसँग रिलेसन राम्रो नहुनेले सही पार्टनरको खोजीमा धेरै पार्टनर बनाउने गरेपनि त्यसको परिणाम राम्रो नहुने बताउने कार्कीले आफुलाई सिंगल पार्टनर नै उत्तम लाग्ने बताइन् ।
- साभार श्रोतः hamrosandesh.com




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate