यी हुन् विश्वका १९ रमाइला (अनौठा) जोडीहरु (भिडियो सहित)

तपाई आफ्नो जोडी कस्तो होस् भन्ने चाहनु हुन्छ ? सायदै तपाईले आफूलाई असुहाँउदो जोडीको कल्पना गर्नुभएको होला । तर आज तपाईंलाई हामी विश्वमा १९ अनौठा जोडी र तिनको प्रेम सम्बन्ध देखाँउदैछौ जुन् सामान्य जीवनमा निकै अनौठा र हुनै नसकिने देखिन्छन् । विश्वमा यस्ता जोडीहरु पनि जस्ले आफूलाई एक अर्काप्रति आकर्षित गरिरहेका छन् र यो डिप्ली डट कमको एक सर्वेक्षणमा समावेश गरिएको छ जुन् विश्वकै आश्चर्य मध्येमा पर्दछ । 

जोडी नम्बर १) थाहा छैन् यिनी कसरी हिँडिरहेछन् । सधै यिनी यसरी नै माथि हेरिरहन्छन् किनकी यिनकी प्रेमिका निकै अग्ली छिन् ।
जोडी नम्बर २) यिनले सधै आफ्नो डेट तल हेरेर गर्नुपर्छ किनकी यिनको जोडी निकै होचा छन् ।
जोडी नम्बर ३) तीन नम्बरको यो भूतकै जोडी जस्तो देखन्छ । हेर्नुस विश्वमा यस्ता पनि जोडी छन् ।
जोडी नम्बर ४) यो जोडी हेर्नुस् त कस्तो आश्चर्य । सामान्य जीवनमा के यस्तो जोडी बन्न सक्ला ?
जोडी नम्बर ५) यो जोडी पनि अनौठो छ । यी दुई प्रमी प्रेमीकालाई हेर्नुस् ।
जोडी नम्बर ६) हुर्नस् त यिनलाई र यिनको प्रेमीका हुर्नुस् । यो पनि विश्वमा बन्नै नसक्ने एक जोडी हो ।
जोडी नम्बर ७) तपाई कल्पना गर्नुहुन्छ? तपाईको जोडी यस्तो होस् भन्ने तर यो पनि विश्वकै अनौठो जोडी हो ।
जोडी नम्बर ८) विश्वमा यस्तो पनि जोडी छ । सायदै यिनले आफ्नी प्रेमीकालाई एक ठाँउबाट अर्को ठाँउमा सार्न सक्छन् ।
जोडी नम्बर ९) यो जोडीको भर्खरै बिहे भयो । यिनको उमेर ढल्किसकेको छ तर यिनकी प्रेमीकाको यौवन भर्खरको छ ।
जोडी नम्बर १०) यो जोडी अच्चमको छ। आफ्नो प्रेमीलाई यिनले पशु झैं डो¥याँउदै छिन् ।
जोडी नम्बर ११) यो जोडी एक आपसमा फरक छन्, यिनीहरुको सोच फरक छ तर यो पनि अनौठो जोडी बन्यो ।
जोडी नम्बर १२) बाह्रौ नम्बरको यो जोडी हेर्दा लाग्छ यिनी केवल प्रेमीकाको भद्दा शरीरका कारण लालायित बनेका छन् ।
जोडी नम्बर १३) आफ्नै बुवाको उमेरको व्यक्ति यिनको मनेपर्ने जोडी हुन् । यसरी पनि मानिसले आफ्नो जोडी बाँध्ने गर्छ ।
जोडी नम्बर १४) यो कस्तो जोडी । बिहे गर्दा यिनले आफ्नो पतिको मुख नै राम्रो संग हेरिनन कि? अथवा यो माया पनि यिनीहरुको माया हो ।
जोडी नम्बर १५) यो पाको उमेरका यिनको जोडी हेर्नुहोस् । यिनको प्रेमीका भन्दा यिनी केही होचो र भद्दा पनि छन् ।
जोडी नम्बर १६) यिनको जोडी हर्नुहोस् । यस्तो पनि जोडी छन् विश्वमा । सायद त्यसैले भन्छन् प्रेमको कुनै सीमा हुदैंन ।
जोडी नम्बर १७) यो जोडी पनि अनौठो छ । सुगठित शरीर भएका यिनीको र प्रेमीका निकै बोल्ड छिन् ।
जोडी नम्बर १८) यो अनौठो जोडी हेर्दा तपाईलाई सास फेर्न गाह्रो पर्छ । प्रेमीकाको भद्दा शरीरले यिनलाई थिचेको छ । यिनले सधै यसरी नै थिचेर आफ्नो प्रेमीलाई बानी ने पारिसकेकी छिन् ।
जोडी नम्बर १९) अफ्रिकी मुलुका होचो कद भएका यिनको प्रेम सम्बन्ध भद्दा शरीर भएकी यि गोरी संग छ । यो जोडी पनि विश्वका अनौठा जोडी मध्येमा पर्‍यो ।
हरेको र देखेको नभई जोडी दैवले नै जुराएको हुन्छ भन्ने हाम्रो समाजको भनाई यिनीहरुले चरितार्थ गरेका छन् ।
 <<<<| विश्वका १९ रमाइला जोडीहरुको भिडियो हेर्नुहोस् |>>>>

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट