सौतेनी आमासँग छोराको बिहे, बाबु चाँहि जन्ती !

असोज २४  गते
संसारमा गजबका घटना घटिरहन्छन् । फ्रान्समा यस्तै एउटा घटना घटेको छ, जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन् ।

फ्रान्सको मेट्ज सहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए ।

फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैछ । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ। -एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट