*पुजा म्युजिक प्रा.लि. प्रस्तुत गर्दछ सरोज लामिछाने र निरु कार्कीको नयाँ लोक दोहोरी गीत “मेरो बाबा मेरो काली”

-सरोज लामिछाने, सन्तोष लामिछाने र निरु कार्कीको सुमधुर स्वर, सरोज लामिछानेको उत्कृष्ट लय तथा शब्द सृजनामा पुजा म्युजिक प्रालि प्रस्तुत गर्दछ सरोज लामिछाने र निरु कार्कीको नयाँ लोक दोहोरी गीत -“मेरो बाबा मेरो काली”
-एक अर्कालाइ बुझ्न नि पा छैन, चिन जान भाको दुइ महिना भा छैन,
-कर्कलाको गाभा, आजकल केटि लब पर्नै पाछैन भन्न थाल्छन बाबा,
-साई बाबा पो बाबा ए भोले बा पो बाबा, पाईलट बा पो बाबा, भोले बा पो बाबा, बोल्छन कस्तो हावा…….


समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट