आजको राशिफल : वि.सं. २०७१ मार्गशीर्ष १२ गते शुक्रबार

वि.सं. २०७१ मार्गशीर्ष १२ गते शुक्रबार तदनुसार . सं. २०१४ नोभेम्बर २८ तारिख, मार्गशीर्ष शुक्ल षष्ठी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, ध्रुव योग, वणिज करण,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कर्णवेध(कान छेड्ने), शिलान्यास(जग राख्ने), ऋण लिनेदिने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) –

मातापिता अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले अझ चिन्तित तुल्याउन सक्छ पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले निराशा ब्यहोर्नुपर्छ ठूलाबडाको निर्णयमा दोधारेपन देखिने झिनामसिना घरायसी श्रममूलक काममा आजको समय व्यतीत हुनेछ आजका लागि शुभअङ्क शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

बृष (, , , , बा, बि, बु, बे, बो) –

समय अति नै राम्रो पारमार्थिक काममा खटिनु पर्नेछ परोपकार धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ शुभ समाचार प्राप्त हुने योग झैझगडा मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ अरुको कामको लागि समय धन दुवै खर्च होला आजका लागि शुभअङ्क शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

मिथुन (का, कि, कु, , , , के, को, ) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुनसक्छ परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ मानप्रतिष्ठा सामाजिक मर्यादा बढ्ने स्वास्थ्यमा रहेका कमीकमजोरीको अन्त्य हुनेछ तपाईंको कडा परिश्रमले बेलुकीसम्म राम्रो परिणाम दिन सक्छ आजका लागि शुभअङ्क शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ त्यसपछि व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु होला बेलुका पारिवारिक जीवनमा असमझदारी बढ्नाले अनावश्यक विवादको सम्भावना आजका लागि शुभअङ्क शुभरङ्ग सफा चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ अध्ययन, अध्यापन लेखनको कार्यमा खासै तत्परता देखिँदैन कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला आजका लागि शुभअङ्क शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

कन्या (टो, , पि, पु, , , , पे, पो) –

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने माया प्रेमको लागि रमाइलो विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ पारीवारिक सहयोग बढ्ने आत्मबल बढ्ने बेला ठूलाबडाले सहयोग गर्नेछन् व्यापार व्यवसाय मध्यम रहेको आजका लागि शुभअङ्क शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ


तुला (, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारमा स्वास्थ्यसम्बन्ध समस्या देखिनसक्छन् पैतृक सम्पत्तिका बारेमा कुनै विवाद भने त्यसले ठूलो रुप लिन सक्छ छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ वैदेशिक क्षेत्रबाट समेत लाभ मिल्ने छैन दूरदराजमा रहेको स्थानको यात्राको सम्भावना आजका लागि शुभअङ्क शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज बुं बुधाय नमः यस मन्त्रको कम्तीमा पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बन्दव्यापारमा फाइदा छैन घरमा आफूभन्दा मुनिका नातेदारको क्रियाकलापले असन्तुष्टि बढाउने झैझगडा विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला अनायासै परोपकार धार्मिक क्षेत्रमा खट्नु पर्ने मनमा विरक्ति निराशाका भावना मँडारिने सम्भावना आजका लागि शुभअङ्क शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कें केतवे नमः यस मन्त्रको कम्तीमा पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

धनु (ये, यो, , भि, भु, , फा, , भे) –

आलोचकहरू बढ्नेछन् सहयोगीहरूले काममा साथ दिने छैनन् विगतमा गरिएको मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ रोकिएका काम सम्पादन हुन गाह्रो पठन–पाठनमा उन्नति गर्न सकिने छैन सभा–समारोहमा सहभागी हुनु पर्ने भएकाले काममा बाधा पुग्नेछ आजका लागि शुभअङ्क शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि) –

प्रतिष्ठित काम गर्ने मौका आत्म–विश्वास बढ्नेछ विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ पारिवारिक जमघटमा मन रमाउनेछ मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग स्वादिष्ट भोजनको आनन्द समेत पाइएला कामबाट फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ आजका लागि शुभअङ्क शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, ) –

परिस्थिति प्रतिकूल मनमा दोधारको अवस्था सिर्जना हुनेछ नकारात्मक निराशाजनक भावनाले दुखित भइने चिन्ता, शंका छट्पटीले मानसिक तनाव हुनसक्छ अशुभ समाचार सुन्नु पनेृ हुन्छ नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन आर्थिक तनावलाई झेल्नुपर्छ आजका लागि शुभअङ्क शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

मीन (दि, दु, , , , दे, दो, , चि) –

पठनपाठनमा प्रगति हुनेछ विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण दर्शन हुनेछ विश्वासको वातावरण बन्नेछ निर्णयात्मक शक्ति बढ्नेछ घरायसी वातावरणमा सुधार आउने , रमाइलो पारिवारिक जमघट हुनसक्छ आजको समय राम्रै आजका लागि शुभअङ्क शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ


समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट