:::: हजुरको छोरीलाई घुमाएर के भो त हजुरको छोरीलाई रिंगटा लाको छैन क्यारे ::::
यस्तो रमाइलो गीत पो हो त भिडियो हेर्दा पनि एकदम रमाइलो हुने, हेर्नुहोस माग्नेबुढा र मैयाको दमदार अभिनय रहेको झकास दोहोरी भिडियो " चोर बिरालो "
चियो चर्चा घर देखि गाउसम्म,
बैशको प्यास शिर देखि पाउसम्म
पल्क्यो चोर बिरालो पल्क्यो
बिचार गर साइला चिलले चल्ला छोड्ला कसम मैले छोड्दिन तिम्रो बाटो कुर्दा कुर्दै आधि बैश ढल्क्यो
बैशको प्यास शिर देखि पाउसम्म
पल्क्यो चोर बिरालो पल्क्यो
बिचार गर साइला चिलले चल्ला छोड्ला कसम मैले छोड्दिन तिम्रो बाटो कुर्दा कुर्दै आधि बैश ढल्क्यो




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate