नयाँ दिल्ली । 
भारतको बारुइपुरमा एक अनौठो बालकको जन्म भएको छ । ती बालकको हात चारवटा र खुट्टा पनि चार वटा नै छ । बालकको नाम ब्रह्म राखिएको छ ।
अहिले उनलाई दर्शन गर्न आउनेको ताँती लागेको छ । स्थानीयले ती बालक भगवानको रुप भएको दाबी गरेका छन् । 
प्रहरीलाई ती बालक हेर्न आउने भीड नियन्त्रणमा लिन मुश्किल भएको जनाइएको छ ।-
एजेन्सी(setoparewa.com)



 

 Rupee Exchange Rate
   Rupee Exchange Rate