नेपाल संवत् : ११३४, (थिल्लागा)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययन-अध्यापनमा रुचि बढ्नेछ। अपेक्षाकृत् लाभ मिल्नेछ। स्मरणशक्ति प्रबल रहनेछ। व्यापारव्यवसाय लाभदायक रहनेछ। पारिवारिक सम्बन्ध सुखमय रहनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साहित्यलेखनमा रुचि बढ्नेछ। पदप्रतिष्ठा वृद्धि हुनेछ। कृषि र पशुचौपायाबाट लाभ मिल्नेछ। मानसिक थकान बढ्न सक्छ। धर्मकर्ममा रुचि रहनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
कर्मप्रति निष्ठा बढ्नेछ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। कुल कुटुम्बको सहयोगबाट प्रशस्त लाभ मिल्ने देखिन्छ। सन्तानको सहयोग मिल्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोजगारीका नयाँ अवसर मिल्नेछ। दैनिक कार्यमा व्यस्तता बढ्नेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। प्रेमीप्रेमिकाबीच घनिष्टता बढ्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारव्यवसायमा अवरोध उत्पन्न हुनसक्छ। यात्राका योजनाहरू बन्नेछन्। धार्मिक कार्यमा आस्था बढ्नेछ। अचल सम्पत्तिमा विवाद होला। पारिवारिक सद्भाव कायमै रहनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
राजनीतिक कार्यमा लोकोपवाद लाग्न सक्छ। सामाजिक सद्भावमा वृद्धि हुनेछ। आपसीमैत्री करुणा स्थापित हुनेछ। शारीरिक स्वास्थ्यमा खर्च बढ्नेछ। आकस्मिक धनलाभ हुनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा चञ्चलता बढ्नेछ। सामाजिक कार्यमा मानप्रतिष्ठा प्राप्त होला। अध्ययनअध्यापन सन्तोषजनक रहनेछ। शारीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ। दैनिक कार्यमा मन लाग्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तार्किक क्षमता वृद्धि हुनेछ। राजनीतिक तथा न्यायिक कार्यमा उल्झन यथावत् रहनेछ। सामाजिक सद्भाव वृद्धि हुनेछ। वैदेशिक यात्राको योग छ। आँखामा समस्या देखिन सक्छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
धार्मिक कार्यमा आस्था बढ्नेछ। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। यात्रा खर्चिलो हुन सक्छ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,
प्रेमप्रेमिकाबीच सम्बन्ध प्रगाढ हुनेछ। व्यवसाय साझेदारी हुनेछ। अध्यनअध्यापनमा सुधार हुनेछ। दैनिक खर्चमा वृद्धि हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
अध्ययनअध्यापनमा अवरोध हुनेछ। कार्य व्यस्तता बढ्नेछ। आफन्तसँग सम्बन्ध बिग्रिन सक्छ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शारीरिक परिश्रम बढ्नेछ। आदर्श व्यक्तित्वसँग भेटघाट हुनेछ। पदप्रतिष्ठा वृद्धि हुनेछ। आध्यात्मिक कार्यमा मन लाग्नेछ। आय आर्जन सामान्य रहनेछ।
आज प्रकाशित तपाईको राशिफल हेर्नुस्....
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ

 Rupee Exchange Rate
   Rupee Exchange Rate