पूजाले मागिन् बलात्कारीविरुद्ध मृत्युदन्ड, यस्तो छ पूजाको दर्दनाक कथा (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)

काठमाडौं, पौष २ । सामूहिक बलात्कारको पीडा भोगेकी बैतडीकी एक किशोरीले न्याय पाइनन् । न्यायकै लागि राखिएको न्यायालयको दैलोसम्म पुगेर उनले गरेको याचनाको सुनुवाइ भएन ।

बरु जसलाई जिल्ला अदालतले दोषी ठहर्‍याएको थियो, तिनैलाई त्योभन्दा माथिल्लो न्यायिक निकाय पुनरावेदन अदालतले चोख्याइ दिएपछि चर्केको छ, पूजामाथि भएको गम्भीर अपराधको बहस र न्यायको प्रसंग । 
-साभार श्रोत: http://imagekhabar.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट