नायिका सुष्मा कार्की भित्री बस्त्र विनै सार्वजनिक कार्यक्रममा पुगेपछि…

 PLAY
नेपाल सन्देश डेस्क, काठमाडौं । पछिल्लो समय विभिन्न हर्कत गरेर चर्चामा आइरहने नायिकाको रुपमा पर्छिन् नायिका सुष्मा कार्की ।
अनेक तरिकाबाट चर्चामा आइरहने सुष्माले केही समय अघि प्रेमीसँग झगडा गरेर चर्चामा आइन् भने गत सोमबार मात्र एक सार्वजनिक कार्यक्रममा जाँदा भित्रि वस्त्र नै नलगाई गइन् ।
उनले लगाएको बस्त्र निकै पारदर्शी थियो । सबैले हेर्न थालेपछि सुष्माले कपालको प्रयोग गरेर छाति छोप्नुपरेको थियो ।
यस अघि पनि उनका यस्तै खाले विभिन्न तस्वीरहरु सार्वजनिक भएका छन् ।
उनले छातिको माथिल्लो भागमा खोपाएको टाट्युको बेलाबेलामा चर्चा भैरहने गरेको छ ।

 PLAY

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट