चर्चित बाल गायक ' प्रेम परियार ' यसरी मुग्लिनका होटलमा भाडा माझ्दै सडकमा गीत गाउदै हिड्थे, अहिले आमालाई सम्बोधन गर्दै उनको जिबनमा मेल खाने गीत गाएका छन्, हेर्नुहोस भिडियोमा " मेरी आमा " 
आमा भन्ने शब्द सुने रुन मन लाग्छ, हरेक पल उनकै पाउमा छुन मन लाग्छ 
मेरो कथा सुनाउदा सबको मन रुन्थ्यो यस्तो लाग्थ्यो, जन्मिदा नै मरेको भा हुन्थ्यो कहिले गाए सडकमा कहिले गल्लि गल्लि धाए दुख सुख गर्दा गर्दै...........




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate