~बिमला गैरे र दीपक पौडेलको सुमधुर स्वर, प्रेम पौडेल र दीपक पौडेलको उत्कृष्ट शब्द सृजना र दीपक पौडेलको लय सृजनामा परिनिर्वाण क्रियशन प्रालि प्रस्तुत गर्दछ बिल्कुलै नयाँ पन्चे बाजाको गीत “लगन गाठो बाधियो” FULL HD VIDEO DOWNLOAD
हाम्रो घरको आगनीमा घन्क्यो पन्चे बाजा म त तिम्री दुलही रानी तिमि दुलाहा राजा,
जिबन आधा आधि यो, पुरा भयो आज जिबन आधा आधियो लगन गाँठो बाँधियो………
हाम्रो घरको आगनीमा घन्क्यो पन्चे बाजा म त तिम्री दुलही रानी तिमि दुलाहा राजा,
जिबन आधा आधि यो, पुरा भयो आज जिबन आधा आधियो लगन गाँठो बाँधियो………