२०७१ भदौ ९ गते
एजेन्सी । पछिल्लो समयमा हलिउडका अभिनेत्रीहरु व्यावसायिकातामा अगाडि बढिरहेका छन् । उनिहरुले अभिनेताहरुलाई पनि चुनौति दिने किसिमका पारिश्रमिक लिने गरेका छन् । विश्व प्रख्यात बिजनेस म्यागजीन फोर्ब्सले हालै संसारका सबै भन्दा महङगा दस अभिनेत्रीहरुको नाम प्रकासित गरेको छ।उनीहरुले आफ्नो पारिश्रमिक निर्धारण गरेर हलिउडमा नाम चम्काएका छन। हेरौ फोर्ब्सले हालै प्रकासित गरेको अभिनेत्रीहरुकोहरु सुचिमा को – को समावेश भएका छन् ।
सेन्ड्रा बुलाक
आय -५१ मिलियन अमेरिकी डलर
जेनिफर लरेन्स
आय -३४ मिलियन अमेरिकी डलर
जेनिफर एनिस्टन
आय – ३१ मिलियन अमेरिकी डलर
ग्वेनिथ पाल्ट्रो
आय – १९ मिलियन अमेरिकी डलर
एन्जेलीना जोली
आय – १८ मिलियन अमेरिकी डलर
क्यामरून डियाज
आय – १८ मिलियन अमेरिकी डलर
स्करलेट जोहन्सन
आय – १७ मिलियन अमेरिकी डलर
एमी एडम्स
आय – १३ मिलियन अमेरिकी डलर
नटाली पोर्टमेन
आय – १३ मिलियन अमेरिकी डलर
क्रिस्टीन स्टीवर्ट
आय – १२ मिलियन अमेरिकी डलर

 Rupee Exchange Rate
   Rupee Exchange Rate