अल्सर रोगीले खान हुने र नहुने खानेकुराहरु ! (जानी राखौं)

अल्सर प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रीक बढ्दो छ । समयमा खाना नखानाले खाना खाएमा पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्ट्रीक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ ।
आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दघ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।






स्रोत :स्वस्थ्य खबरपत्रिका

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट